उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ न्यायाधीशको सरुवा « प्रशासन
Logo २० मंसिर २०८०, बुधबार
   

उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ न्यायाधीशको सरुवा


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ । उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा भएको छ । न्यायपरिषद्ले मङ्गलवार(आज) उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित अन्य १४ जना न्यायाधीशहरूको सरुवा गरेको हो ।

परिषद्को आजकै बैठकले सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशसमेतको सिफारिस गरेको छ ।

यसैगरी उच्च अदालतका केही न्यायाधीशहरूको काज सिफारिससमेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस