१२ न्यायाधीशको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१२ न्यायाधीशको सरुवा


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका ७ जना र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको छ । आइतबार बसेको परिषद् बैठकले न्याय सरुवा गरेको हो ।

यसअघि शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस