विश्वकप लिग-२ : नामिबियासँग नेपाल पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक नामिबियासँग पराजित भएको छ। युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा...