‘महामन्त्रीको प्रतिवेदन एनजीओको ‘दस्तावेज’ जस्तो’
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले केन्द्री कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन एनजीओको ‘विस लिस्ट’जस्तो रहेको टिप्पणी गरेकी छन्। केन्द्री कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा राणाले...