२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती काँग्रेसले गर्यो खेलकुद विभागमा २० सदस्य मनोनयन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले युवा तथा खेलकुद विभागमा २० सदस्य मनोनीत गरेका छन् ।

काँग्रेसको विधान,२०१७ (संशोधनसहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश कार्यसमिति सदस्य राजिवराज पौड्याल प्रमुख रहेको सो विभागको सदस्यमा काठमाडौँ उपत्यकाका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० सदस्यहरू मनोनयन गरिएको प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँबाट सार्थक रिजाल र गोविन्द श्रेष्ठ, सिन्धुपाल्चोकबाट देवप्रसाद बानियाँ, ललितपुरबाट गंगाराम महर्जन,सुरेन्द्र खड्का, बिनोद महर्जन, चन्द्रबहादुर महर्जन र श्रीहरी श्रेष्ठलगायत खेलकुद विभागमा मनोनयन भएका छन् ।