नयाँ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो बस्दैछ । दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा...