माओवादी केन्द्रको बैठकको समय सर्‍यो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको बैठकको समय सर्‍यो


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय सरेको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठकको समय परिवर्तन भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस