‘सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुख्यो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरूको टाउको दुखेको बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली काँग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा...