लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुन्छ : डा. बाबुराम भट्टराई
मोरङ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि हासिल हुने बताएका छन् । नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा...