पूर्व सहमति अनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागिएको हो : खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व सहमति अनुरूप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै...