अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारवाही गरिने चेतावनी
काठमाडौँ । गृह मन्त्रालयले आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । यस्ता क्रियाकलापबाट ठगी...