सञ्चारमाध्यम आवाजविहीनको आवाज बन्नुपर्छ : मुख्यमन्त्री गुरुङ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारमाध्यमले आवाजविहीन जनताको आवाजलाई सशक्तरुपमा उठाउनुपर्ने बताएका छन् । पोखराबाट आजदेखि प्रसारण शुरु गरेको ‘एभरेष्ट एफएम’ को सेवा शुभारम्भ कार्यक्रममा उनले सञ्चारमाध्यमले सरोकार...