ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु, स्वाब परीक्षणका लागि पठाउने तयारी
चितवन । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला...