सिंहदरवारमा कोरोना उच्च स्तरीय समितिको बैठक जारी, थप कदम चाल्न सक्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिंहदरवारमा कोरोना उच्च स्तरीय समितिको बैठक जारी, थप कदम चाल्न सक्ने


२० चैत्र २०७६, बिहिबार


काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोरोना भाइरस(कोभिड–१९)सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठक सिंहदरवारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार(आज) दिउँसो ३ः३० बजेदेखि सुरु भएको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै समितिले थप कदम चाल्न सक्ने सिँहदरवार स्रोतले प्रशासनलाई बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस