स्वास्थ्य सेवा विभागद्वारा स्वास्थ्य सामाग्री खरिदका लागि पुनः टेन्डर आह्वान
काठमाडौँ । स्वास्थ्य सेवा विभागले दोस्रो पटक स्वास्थ्य सामाग्री खरिदका लागि टेन्डर आव्हान गरेको छ । कोरोना परीक्षण र उपचारका लागि मेडिकल सामग्री खरिद प्रक्रियामा विवादित बनेकोविभागले पुनः निजी क्षेत्रसँगै...