कोभिड १९ को लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड १९ को लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको मृत्यु


२६ चैत्र २०७६, बुधबार


काठमाडैं । कोभिड १९ को लक्षण देखिएका अमेरिकी जोन प्राइनको मृत्यु भएको छ ।

प्राइनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको भन्ने पुष्टि भएको छैन । ७३ वर्षीय प्राइनमा गत महिना कोरोना भाइरसको लक्षण देखिएको थियो।

यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए।

फोटो सीएनएन

Tags :
प्रतिक्रिया दिनुहोस