गाउँमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा हुने
काठमाडौँ । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आइतबार (आज) बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को...