ओलीले भने : राष्ट्रपतिमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घले बुधबार आयोजना...