माधव नेपाललाई केपी ओलीको पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपाललाई केपी ओलीको पत्र


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन पत्र लेखेका छन् ।

ओलीले पत्रमा पूर्व सभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उनलाई राष्ट्रपति पदमा मत दिन आग्रह गरेका छन् ।

आज बिहान बसेको एमालेको सचिवालय बैठकले काँग्रेसबाहेक सबै दललाई मत मागेर पत्र लेख्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस