मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, यस्तो छ नयाँ मन्त्रीको सूची
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ । पुस ५ गते संसद् विघटन...