पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन


६ पुस २०७७, सोमबार


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी सङ्गठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सही पनि एमाले, मै पनि एमाले भन्ने नारा लगाउँदै उनीहरूले भनेका थिए ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड९माधवले चुनाव जितेर देखाऊ ।’

प्रदर्शनमा युवा सङ्घका पूर्व अध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका इन्चार्ज दीपक पौडेललगायत सहभागी थिए । पुस १० गते युवा सङ्घले र्‍यालीसहित युवा भेलासमेत आयोजना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस