नेकपा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेकपा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्दै


७ पुस २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।

बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस