स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफल


१ पुस २०७७, बुधबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्षबीच स्थायी कमिटी बैठकअघि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस