मानव अधिकार उल्लंघन गर्ने १०२ जना कारबाही र क्षतिपूर्तिका लागि सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्ने एक सय दुई जनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे...