नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो, थप अनुसन्धान हुँदै
काठमाडौँ । काठमाडौँको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारवाहीमा परेका छन् । दुवै जनालाई अहिलेको जिम्मेवारीबाट हटाइएको हो । ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक...