तीन वटा निर्जीवन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन वटा निर्जीवन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा


१७ पुस २०८०, मंगलबार


काठमाडौँ। नेपाल बीमा प्राधिकरणले तीन वटा बीमा कम्पनीलाई कारबाही गरेको छ ।

६ पुसमा बसेको नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीलाई नगद जरिवाना सहित कारबाही गरेको बीमा प्राधिकरणले जनाइएको छ ।

प्राधिकरणका अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई समान २ लाख रुपैयाँ नगद जरिवाना सहित कारबाही गरिएको हो ।

बीमा प्रवर्द्धनसँगै सुपरिवेक्षणमा पनि कडाइका साथ प्रस्तुत हुने प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस