काठमाडौँ महानगर : १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले तिरायो जरिवाना
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा पाँच हजार जरिवाना गरेको छ। वडाध्यक्ष रिजालले आचारसंहिता विपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली...