काठमाडौँ महानगरको कार्यालय अगाडि दृष्टिविहीनहरूको प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ महानगरको कार्यालय अगाडि दृष्टिविहीनहरूको प्रदर्शन


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहीनहरूले आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस