उपत्यका विकास प्राधिकरणमा बुढानीलकण्ठका जनप्रतिनिधिको विरोध प्रदर्शन तथा धर्ना
काठमाडौँ । कपन डुबान समस्या समाधानको माग गर्दै बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौँ उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएका छन् । नगर प्रमुख मिठाराम अधिकारी नेतृत्वको टोलीले...