गृह मातहतका कर्मचारीलाई भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं : गृहमन्त्री खाँण
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयअन्तर्गतका ९:५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताएका छन् । गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय...