वडासचिव र जनस्वास्थ्यका कर्मचारीलाई हटाउनुपर्ने मागसहित वडा कार्यालयमा ताला
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी...