नेपाल आयल निगमले माग्यो ६० जना कर्मचारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल आयल निगमले माग्यो ६० जना कर्मचारी


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

निगमले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६० जनाको विज्ञापन खुलाएको हो ।

इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस