गठबन्धनको सरकार बन्दा कर्मचारीहरूमा काम नगर्ने प्रवृत्ति बढ्यो : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनको सरकार बन्दा कर्मचारीमा काम नै नगर्ने प्रवृत्ति बढेको बताएका छन् । उनले सरकारमा फरक-फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब पर्दा काम...