सम्पर्कविहीन ९ कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी हेडक्वाटरले आज सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल...