विभागद्वारा १८३ कर्मचारीको बढुवा (सूचीसहित) « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

विभागद्वारा १८३ कर्मचारीको बढुवा (सूचीसहित)


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ ।

विभागले ०७९ पुसमा दर्ता भई योग्यता पुगेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीको बढुवा गरेको हो ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस