कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत फेला
बाजुरा। कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् । बाजुरास्थित बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५–५६ वर्षीय जयलाल दानी आफ्नै निवासमा कुर्सिमा बसिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले...