अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई स्वत: स्थायी गर्न माग
काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सरकारी कार्यालयमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई एक पटकको लागि उमेरको हदबन्दी नलाग्ने गरी स्वतः स्थायी...