विधेयकमा प्राविधिक कर्मचारीको वृत्ति विकास समेट्न मन्त्री त्रिपाठीसँग आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विधेयकमा प्राविधिक कर्मचारीको वृत्ति विकास समेट्न मन्त्री त्रिपाठीसँग आग्रह


३० मंसिर २०७६, सोमबार


काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्थापन गर्न बनेको विधेयकले प्राविधिक कर्मचारीको वृत्ति विकासलगायत विषयलाई सम्बोधन गर्न नसकेको भन्दै प्राविधिक सञ्जाल नेपालले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग भेट गरेको छ ।

सोमबार सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको प्राविधिक सञ्जालका प्रतिनिधिहरूले प्राविधिक जनशक्तिहरूको मनोबल उच्च बनाउन भन्दै विभिन्न १४ बुँदे माग मन्त्री त्रिपाठीसमक्ष बुझाएको हो ।

यस्ता छन् मागहरू

Tags :
प्रतिक्रिया दिनुहोस