स्वास्थ्य विभागको पत्र रद्द गर्दै मन्त्रालयले भन्यो ‘कुनै कर्मचारीलाई बिदा र काजमा नछोड्नु’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोड्ने बताएको छ । पाँच दिन अघि दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई बिदा दिन सकिने जनाएको स्वास्थ्य सेवा विभागको...