बैंकका कर्मचारीलाई विशेष सुविधा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैंकका कर्मचारीलाई विशेष सुविधा


प्रशासन विशेष ब्युरो

१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । लकडाउनका बेला काम गर्ने बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा पाउने भएका छन् । असहज परिस्थितिमा पनि कार्यालयमा खटिएको अवधि गणना गरेर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई विशेष सुविधा दिने भएका हुन् ।

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले विशेष सुविधा दिन सबै बैंकहरुलाई आग्रह गरेको छ । घरमा बस्ने र कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई एकै किसिमको व्यवहार गर्न नमिल्ने भन्दै बैंकहरुलाई आग्रह गरिएको एक बैंकरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस