एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आज (आइतबार) उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले...