सिंहदरवारमा सीसीएमसी बैठक सुरु, आंशिक लकडाउन गर्न सक्ने सिफारिस
काठमाडौंँ। उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक सुरु भएको छ । अहिले दिउँसो ३:३० बजे सुरु बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे...