एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुने ईश्वर पोखरेलको दाबी
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन-०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका छन् । राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र...