काठमाडौँ-५ मा प्रदीप पौडेललाई पछ्याउँदै ईश्वर पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ-५ मा प्रदीप पौडेललाई पछ्याउँदै ईश्वर पोखरेल


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ-५मा १४ सय मतगणना सम्पन्न भएको छ । प्रारम्भिक मतगणनामा काँग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पछ्याइरहेका छन् । 

पौडेलले ३६५ मत पाउँदा पोखरेलले ३१७ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस