पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो : ईश्वर पोखरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो : ईश्वर पोखरेल


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पीडादायी गठबन्धनबाट मुक्ति मिलेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले एमालेविरुद्ध बनेको गठबन्धन जनताबाट अस्वीकृत भएको पनि दाबी गरेका छन् ।

उनले भनेका छन्,‘निषेधको राजनीतिक उद्देश्यद्वारा गठित एमाले विरोधी गठबन्धनको असहजता र पीडाबाट अहिलेलाई मुक्ति मिलेको छ । वास्तवमा यो जनताबाट अस्वीकृत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस