प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शनिबार भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा...