आइपिओ, हकप्रद, एफपीओ निष्कासन स्थगन तत्काल खोल्नुपर्छ : चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपिओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन्। महासङ्घका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आइपिओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगन गर्नु...