आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्दै


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक भोलि बस्ने भएको छ ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा सोमबार बिहान ११ बजे बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने छ । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधि सभामा प्रतिनिधित्व छ ।

Tags :
प्रतिक्रिया दिनुहोस