‘सेटिङमा’मा सम्बन्धन
काठमाडौं । मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्यो । त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले साउन...