दुगडको फ्रुटीमा ‘अखाद्य’ पदार्थः उद्योगमा सिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुगडको फ्रुटीमा ‘अखाद्य’ पदार्थः उद्योगमा सिल


१३ भाद्र २०७४, मंगलबार


काठमाडौं । मुलुकको चर्चित व्यापारिक घराना दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडले उत्पादन गर्ने फ्रुटीमा म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरिएको सार्वजनिक भएको छ ।

उपभोक्ताको ज्यान जाने गरी म्याद सकिसकेको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको घटना सोमबार सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त रूपमा सतुंगलस्थित फ्रुटी उत्पादन गर्ने कारखानामा सोमबार छापा मारेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस